Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

भोलिबाट बिपिडब्लु लघुवित्तको आईपीओ आवेदन दिन पाइने

भोलिबाट बिपिडब्लु लघुवित्तको आईपीओ आवेदन दिन पाइने


  • 2.0K
    Shares

    भोलिबाट बिपिडब्लु लघुवित्तको आईपीओ आवेदन दिन पाइने
    images

    बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताको लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न लागेको छ। लघुवित्तले भोलि (फागुन १८ गते) बिहीबारबाट आईपीओ निष्काशन गर्न लागेको हो।

    लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ जारी गर्दै छ। जसमध्ये १५ सय कित्ता संस्थाका कर्मचारी, ४ हजार ८५० कित्ता सामुहिक लगानी कोष  र बाँकी रहेको ८० हजार ९५० कित्ता सर्वसाधारणको लागि छुट्याएको छ। 

    लगानीकर्ताले लघुवित्तको आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन पाइनेछ। लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ।

     

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १६:०१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij