Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रिमियर इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का

प्रिमियर इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का


  • 1.8K
    Shares

    प्रिमियर इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रिमियर इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीलाई सिद्धार्थ इन्स्योरेन्सले प्राप्ति गरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट भोलि फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ।

    त्यसैले, मर्जर प्रयोजनका लागि नेप्सेले आज फागुन १६ गतेदेखि प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

    नेप्सेले जारी गरेको पत्रमा भनिएको छः

    प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. र सिद्धार्थ इन्स्योरेन्स लि. आपसमा गाभ्ने/गाभिने प्रकृया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामवाट केन्द्रिय कार्यालय का.म.पा.११ ववरमहलमा रहने गरी मिति २०७९/११/१७ गते बुधवार देखि निर्जीवन वीमा सेबाको एकिकृत कारोवार सञ्चालन गर्न लागेको हुदा धितो पत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्वन्धी निर्देशिका २०७९ को दफा ९(२) को प्रयोजनको लागि ऐ. निर्देशिका २०७९ को दफा ९(३) बमोजिम शेयर कारोवार रोक्का राख्न यो निवेदन पेश गरेका छु ।

    sidharth_page-0001_20230228104537.jpg

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - ११:१९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij