२०८२ भाद्र ३ गते मंगलवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्ना तथा भराउन सामुदायिक विद्यालयहरूलाई पत्र लेखेको छ ।
फागुन ८ गते सामुदायिक विद्यालयहरूलाई सम्बोधन गर्दै लेखिएको पत्रमा आवश्यक समन्वय तथा सहजीकरणका लागि शिक्षा विकास समन्वय इकाई तथा स्थानीय तहहरूलाई पनि अनुरोध गरिएको छ ।
६ वटा बुँदामा उल्लेखित पत्रमा आगामी चैत ९ गतेसम्ममा फाराम भर्न तथा भराउन अनुरोध गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij