Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा, कहिले के गर्ने ?

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा, कहिले के गर्ने ?


  • 2.5K
    Shares

    विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा, कहिले के गर्ने ?

    नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । यही फागुन ८ र ९ गते काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट घोषणापत्र–२०७९ जारी गर्दै आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिएको हो ।

    परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा हस्ताक्षरित घोषणापत्रअनुसार आन्दोलनका कार्यक्रमअन्तर्गत यही फागुन १५ गतेदेखि फागुन मसान्तसम्म ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने, चैत १ गतेदेखि ७ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूमा ध्यानाकर्षण पत्र बुझाउने, चैत १५ गतेसम्म सामाजिक विकास मन्त्रालय प्रदेश सरकारसमक्ष ध्यानाकर्षण पत्र बुझाउने र चैत २१ गते संघीय सरकारका सम्बन्धित निकायहरूमा ध्यानाकर्षण पत्र बुझाउने रहेको छ ।

    karmacharif.jpg
    karmachari.jpg

     

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १२:५१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij