Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मुक्तिनाथ कृषि कम्पनीद्वारा व्यावसायिक साझेदारसँग अन्तरक्रिया सम्पन्न

मुक्तिनाथ कृषि कम्पनीद्वारा व्यावसायिक साझेदारसँग अन्तरक्रिया सम्पन्न


  • 2.3K
    Shares

    • images
    मुक्तिनाथ कृषि कम्पनीद्वारा व्यावसायिक साझेदारसँग अन्तरक्रिया सम्पन्न
    images

    व्यावसायिक साझेदारहरुसँग मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त वार्षिक च्यानल पार्टनरमिट– २०७९ अन्तरक्रिया कार्यक्रम भरतपुरस्थित सीएमटी रिसोर्टमा बुधबार भएको हो ।

    नेपालको समग्र कृषि चक्रमा संस्थागत सहभागिता सुनिश्चित गर्दै कृषि अर्थतन्त्रलाई सुध्रिकरण गर्ने अभिप्रायका साथ कम्पनीसँगको सम्वन्धलाई प्रगाढ, मजबुत र जिवन्त बनाइराख्न आफ्ना व्यावसायिक साझेदारहरुसँग अन्तरक्रिया गरिएको कम्पनीले बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १६:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij