Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, कहिलोसम्म दिन सकिन्छ आवेदन ?

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, कहिलोसम्म दिन सकिन्छ आवेदन ?


  • 1.9K
    Shares

    • images
    कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, कहिलोसम्म दिन सकिन्छ आवेदन ?
    images

    कुमारी बैंक लिमिटेडले संस्थापक शेयर फागुन ९ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले १६ हजार ६०० कित्ता संस्थापक शेयर फागुन ९ गतेदेखि विक्रीमा ल्याएको हो । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

    यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने पनि कम्पनीले बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १६:२६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij