Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको शपथ हुँदै

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको शपथ हुँदै


  • 2.1K
    Shares

    राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको शपथ हुँदै

    नवनिर्वाचित राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालको शपथ केहीबेरमा हुने भएको छ ।

    संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति कार्यालयको भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको शपथ गराउने बताइएको छ ।

    शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - ११:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij