२०८२ माघ १५ गते बिहिवार
काठमाडौँ । कांग्रेसकातर्फबाट चितवन २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले रवि लामिछानेको पद गएसँगै आफूलाई विजेता घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार श्रेष्ठले आयोग पुगेर यस्तो निवेदन दिएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij