Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता, प्रस्तावकमा को-को ?

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता, प्रस्तावकमा को-को ?


  • 3.2K
    Shares

    राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता, प्रस्तावकमा को-को ?

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ ।

    सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् ।

    नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ ।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १४:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij