Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

संघीय शिक्षा ऐन क्याबिनेटबाट पास, विधायन समितिमा पठाइने

संघीय शिक्षा ऐन क्याबिनेटबाट पास, विधायन समितिमा पठाइने


  • 2.5K
    Shares

    संघीय शिक्षा ऐन क्याबिनेटबाट पास, विधायन समितिमा पठाइने

    मन्त्रिपरिषद्ले ‘संघीय शिक्षा ऐन’ विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिमा पठाउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘संघीय शिक्षा ऐन विधायन समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास भएको छ।’ उनले उक्त ऐनलाई यहाँसम्म पुर्‍याउन  सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरेका छन्।

    प्रकाशित मिति :भाद्र २२ २०७९ बुधवार - ११:४६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij