Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षक सेवाको पदपूर्ति विज्ञापन कहिले ? (सूचीसहित)

शिक्षक सेवाको पदपूर्ति विज्ञापन कहिले ? (सूचीसहित)


  • 3.1K
    Shares

    शिक्षक सेवाको पदपूर्ति विज्ञापन कहिले ? (सूचीसहित)

    शिक्षक सेवा आयोगले वार्षिक तालिका सार्वजनिक गरेको छ। प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीको बढुवाको सूचना आगामी मंसिर/पुसमा प्रकाशित हुने आयोगले जनाएकाे छ। 

    आयोगका अनुसार माध्यमिक तह तृतीयको पदपूर्तिको सूचना पुसमा जारी हुने छ। प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवा असोज/मसान्तमा हुने छ।

    त्यस्तै, तीन वटै तहको करार सूची प्रकाशन कात्तिक/मंसिरमा हुने आयोगले जनाएको छ। अध्ययन अनुमति पत्रको विज्ञापन आगामी चैत्र/वैशाखमा प्रकाशित हुने छ। माध्यमिक तृतीय श्रेणीकाे पदपूर्ति सूचना असोज/कात्तिकमा प्रकाशित गरिने आयोगले जनाएकाे छ।

    300917616_1237817000326521_5408935276946568803_n_CelG2x0FR5.jpg

     

    प्रकाशित मिति :भाद्र ६ २०७९ सोमवार - १६:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij