Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

देशभरका विद्यालय कर्मचारी धर्नामा, आन्दोलन जारी हुँदै गर्दा केन्द्रले के भन्यो ?

देशभरका विद्यालय कर्मचारी धर्नामा, आन्दोलन जारी हुँदै गर्दा केन्द्रले के भन्यो ?


  • 7.6K
    Shares

    देशभरका विद्यालय कर्मचारी धर्नामा, आन्दोलन जारी हुँदै गर्दा केन्द्रले के भन्यो ?

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आर्थिक प्रशासन शाखाले प्राविधिक परामर्श कार्यका लागि विनियोजित रकम खर्च गर्ने सबै शिक्षा विकास तथा समन्वय इकाईलाई सूचित गरेको छ ।

    आर्थिक वर्ष २०७९/८० बेरुजु फछ्र्यौटका लागि विद्यालय निर्माण कार्यको कार्यसम्पन्न प्रतिवेदन तयारीका लागि प्राविधिक परामर्श सेवा कार्यक्रमका लागि विनियोजित बजेट खर्च गर्न विभिन्न शीर्षकमा फरक–फरक कार्य सम्पन्न गर्न अनुरोध गरेको हो । कार्यसम्पादन प्रतिवेदन सम्पन्न गर्नका लागि सम्बन्धित प्राविधिकले गर्नुपर्ने कार्यहरूमा विभिन्न पाँच बुँदे कार्यसम्पन्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    साथै इकाइसँग सम्बन्धित कार्यअन्तर्गत विभिन्न चार बुँदा र कार्यसम्पन्न प्रतिवेदन तयार भइसकेपछि परामर्शदातालाई सम्बन्धित इकाइबाट गरिने भुक्तानीको प्रक्रिया सम्बन्धमा तीन बुँदे कार्यविधि समेत जारी गरेको छ । बुधबारदेखि मानव स्राेत विकास केन्द्रमै देशभरका विद्यालय कर्मचारी धर्नामा बसेका छन् ।

    1660800577-NCAG4.jpg

    प्रकाशित मिति :भाद्र २ २०७९ बिहिवार - १२:०१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij