Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

महुली लघुवित्तमा रोजगारीको अवसर

महुली लघुवित्तमा रोजगारीको अवसर


  • 428
    Shares

    महुली लघुवित्तमा रोजगारीको अवसर

    काठमाडौं ।  महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । 

    संस्थाले सूचना प्रविधि तथा सूचना व्यवस्थापन विभागमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृत माग गरेको हो । अधिकृत, सहायक अधिकृतका लागि पनि संस्थाले कर्मचारी माग गरेको छ ।  

    सो पदमा जागिर गर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धीत विषयमा योग्यता हासिल गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    646671123_122125314627006195_8239891037747214950_n-1.jpg  

     

    प्रकाशित मिति :फाल्गुण २६ २०८२ मंगलवार - १२:४३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij