Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षक सेवा आयोग: माविको लाइसेन्स भदौ दोस्रो हप्तादेखि पाइने !

शिक्षक सेवा आयोग: माविको लाइसेन्स भदौ दोस्रो हप्तादेखि पाइने !


  • 8.7K
    Shares

    शिक्षक सेवा आयोग: माविको लाइसेन्स भदौ दोस्रो हप्तादेखि पाइने !

    शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्स आगामी भदौको दोस्रो हप्ताबाट वितरण गर्ने  भएको छ । आयोगले असार १८ गते सञ्चालन गरेको परीक्षाको यही साउन ३ गते नतिजा सार्वजनिक गरेको थियो ।

    माध्यमिक तह अध्यापन अनुमति पत्रको विवरण सच्चाउने समय सकिएर लाइसेन्स छपाउने काम भइरहेकोले आन्तरिक व्यवस्थापन गरि वितरण गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाकाे भनाइ छ ।

    छपाई कार्य समाप्त भएपछि आन्तरिक व्यवस्थापन गरि परीक्षा केन्द्र रहेकै जिल्लाबाट वितरण गर्ने तयारी आयाेगले गरेको छ ।

    प्रकाशित मिति :श्रावण २६ २०७९ बिहिवार - १३:०२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij