Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

आवको वार्षिक कार्यक्रम सञ्चालन गर्न केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

आवको वार्षिक कार्यक्रम सञ्चालन गर्न केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

  • 3.0K
    Shares

    आवको वार्षिक कार्यक्रम सञ्चालन गर्न केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आव २०७९–८० को वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रम आगामी भदौ दुई र तीन गते आयोजना गर्ने भएको छ ।

    केन्देले हिजो एक सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय इकाइलाई ,केन्द्रको चालु आवको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गत आवको प्रगति समीक्षा र चालु आवमा प्रदेश तह, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सञ्चालन हुने कार्यक्रम कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम् आयोजना गरेको हो ।

    media_file-1-592256242.jpg

    प्रकाशित मिति :श्रावण २४ २०७९ मंगलवार - १२:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij