Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कार्यक्रम कार्यान्वयन पुस्तिका संशोधन नगरे आन्दोलन गर्ने विद्यालय कर्मचारीको चेतावनी

कार्यक्रम कार्यान्वयन पुस्तिका संशोधन नगरे आन्दोलन गर्ने विद्यालय कर्मचारीको चेतावनी


  • 4.0K
    Shares

    कार्यक्रम कार्यान्वयन पुस्तिका संशोधन नगरे आन्दोलन गर्ने विद्यालय कर्मचारीको चेतावनी

    नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति, काठमाडौंले सरकारले विद्यालय कर्मचारीको सेवा सुविधासम्बन्धी शिक्षक महासंघसँग गरेको सहमति कार्यान्वयन नगरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    परिषद्ले आज शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले सहमतिविपरित कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९/८० प्रकाशन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ याेगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०७९/०४/१७ गतेका दिन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माननीय कन्त्रीस्तरको निर्णय बमोजिम स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० बाट मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवासुविधा सम्बन्धित नेपाल सरकार र शिक्षक महासंघबीच भएको सम्झौताविपरित प्रकाशन गरिएकोमा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको गम्भीर ध्यान केन्द्रित भएको छ ।’

    unnamed-8.jpg

    प्रकाशित मिति :श्रावण २० २०७९ शुक्रवार - १४:२५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij