Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एनसीसी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

एनसीसी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन


  • 2.8K
    Shares

    • images
    एनसीसी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
    images

    एनसीसी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ | बैंकको २६ लाख ३३ हजार १३६ कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्म न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    लिलामी सेयरको आवेदन साउन १२ गते बिहान १० बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

    प्रकाशित मिति :श्रावण ११ २०७९ बुधवार - ११:२८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij