Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एभरेष्ट बैंकमा रोजगारको अवसर, योग्यता कति ?

एभरेष्ट बैंकमा रोजगारको अवसर, योग्यता कति ?


  • 2.2K
    Shares

    • images
    एभरेष्ट बैंकमा रोजगारको अवसर, योग्यता कति ?
    images

     एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गदैं वरिष्ठ सहायक र सुपरभाईजर पदका कर्मचारी माग गरेको हो । 

    उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर डिग्रीका साथै अधिवक्ता लाइसेन्स लिएको हुनुपर्ने छ ।

    इच्छुक उम्मेदवारहरूले  आगामी असार ३२ गतेभित्र https://everestbankltd.com/careers/ मा लगइन आवेदन दिन सकिनेछ । 

    प्रकाशित मिति :आषाढ २३ २०७९ बिहिवार - १२:५०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij