Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नबिल बैंकको कामु सिइओमा सुजित कुमारी शाक्य

नबिल बैंकको कामु सिइओमा सुजित कुमारी शाक्य


  • 2.7K
    Shares

    • images
    नबिल बैंकको कामु सिइओमा सुजित कुमारी शाक्य
    images

    नबिल बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा सुजित कुमारी शाक्य नियुक्त भएका छन् ।

    कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि सिइओ पदमा रहेका अनिल केशरी शाहको कार्यकाल असार ६ गतेदेखि समाप्त हुने भएसँगै कामु सिइओको जिम्मेवारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई दिइएको हो ।

    कम्पनीको जेठ ७ गते सम्पन्न विशेष साधारण सभापश्चात बसेको संचालक समितिको बैठकले सिइओमा ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी साउन १ गतेदेखि लागू हुनेभएसँगै सो अवधिसम्मको लागि कामु सिइओमा शाक्यलाई जिम्मेवारी दिइएको हो ।

    प्रकाशित मिति :आषाढ ७ २०७९ मंगलवार - १५:०५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij