Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट


  • 3.8K
    Shares

    • images
    कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
    images

    कुमारी बैंक र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच एक सम्झौता भएको छ ।

     कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । 
    यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो होटलबाट सेवा लिए वापत बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटलको फुड एंड बेभरेज र रुम शुल्कमा १५% छुट प्राप्त गर्न सकिनेछ ।  

    प्रकाशित मिति :जेठ ३० २०७९ सोमवार - १६:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij