Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

स्थानीय सरकारलाई धमाधम मागपत्र बुझाउँदै इसीडी शिक्षक र विद्यालय कर्मचारी

स्थानीय सरकारलाई धमाधम मागपत्र बुझाउँदै इसीडी शिक्षक र विद्यालय कर्मचारी


  • 8.6K
    Shares

    स्थानीय सरकारलाई धमाधम मागपत्र बुझाउँदै इसीडी शिक्षक र विद्यालय कर्मचारी

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले स्थानीय सरकारलाई मागपत्र बुझाउन थालेका छन् ।

    ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर पालिकाको नेतृत्व गर्न आएका जनप्रतिनिधिहरूलाई इसीडी शिक्षकहरूले पेसागत समस्या समाधानका लागि मागपत्र बुझाउन थालेका हुन् । सोनु राना मगर नेतृत्वको नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास नगर समिति इनरुवा, सुनसरीले इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसमक्ष मागनपत्र बुझाएका छन् ।

    इसीडी शिक्षकहरूले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख भएबमोजिम स्थानीय तहले ब्यहोर्नु पर्ने सात हजार रूपैयाँ निःशर्त उपलब्ध गराउनु पर्ने र आर्थिक वर्ष २०८९/८० को बजेटमा उल्लेख भएअनुसार अन्य सरकारी कर्मचारी सरह १५ प्रतिशत तलबभत्ता वृद्धि गरी दिनुपर्ने माग राखेका छन् । 

    त्यसैगरी नेपाल विद्यालय कर्मचारी परिषद्, सैनामैना नगरपालिका, रूपन्देहीले इसीडी शिक्षक र कर्मचारीको तलब सम्बन्धमा सैनामैना नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

    1654666058-xqfqJ.jpg1654665978-h2hvC.jpg

    प्रकाशित मिति :जेठ २५ २०७९ बुधवार - ११:४८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij