Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

द्वन्द्वपिडित शिक्षक व्यवस्थापनबारे केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

द्वन्द्वपिडित शिक्षक व्यवस्थापनबारे केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 4.8K
    Shares

    द्वन्द्वपिडित शिक्षक व्यवस्थापनबारे केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

    शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले द्वन्द्व पिडित शिक्षक व्यवस्थापनका लागि निवेदन दिने म्याद थप गरेको छ।

    शैक्षिक योजना तथा बिकास महाशाखा अन्तर्गत शिक्षक ब्यबस्थापन समन्वय साखाले एक सूचना जारी गरि ३५ दिन म्याद थप गरेको जानकारी दिएको हो।

    नेपाल सरकार मन्त्री परिषदको मिति २०७८ फागुन१६ को निर्णय अनुसार पुनर्बहाली हाँजिरी, निवृत्तिभरण तथा उत्पादन तथा एकमुष्ट आर्थिक सुबिधा पाउने शिक्षकहरुलाइ निबेदन दिन प्रकाशित गरिएको सुचना २०७८/२/१६ गते म्याद सकिएको मा पुन २०७८/२/१७ गते देखि ३५ दिन भित्र निबेदन दिन जानकारी गराएको छ।

    प्रकाशित मिति :जेठ २० २०७९ शुक्रवार - १५:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij