Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सिटिइभिटी डिप्लोमा तहको परीक्षा आवेदन फारम भर्न म्याद थप

सिटिइभिटी डिप्लोमा तहको परीक्षा आवेदन फारम भर्न म्याद थप


  • 7.2K
    Shares

    सिटिइभिटी डिप्लोमा तहको परीक्षा आवेदन फारम भर्न म्याद थप

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तह अन्तर्गत विभिन्न विषयको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ ।

    डिप्लोमा अन्तर्गत प्रथम वर्ष प्रथम खण्ड नियमित/आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गतको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको हो ।

    साथै शैक्षिक सत्र २०७४/७४ देखि भर्ना भई रजिष्ट्रेशन कायम भएका विद्यार्थीहरुले प्रथम वर्ष प्रथम खण्डको परीक्षार्थीले नियमित,/आंशिक परीक्षाको आवेदन फारम भरी बुझाउने अन्तिम म्याद जेठ ५ गते सम्म रहेकोमा थप गरेर बिलम्ब शुल्कमा जेठ २३ गतेसम्म समय थप गरेको छ ।

    unnamed-4-1024x690.jpg

    प्रकाशित मिति :जेठ २० २०७९ शुक्रवार - ११:१२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij