२०८२ भाद्र ८ गते आइतवार
एनआइसी एशिया बैंकले सातै प्रदेशबाट केही संख्यामा प्रशिक्षार्थी माग गरेको छ ।
उक्त पदका लागि बैंकले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक व्यक्तिले असार १ गतेसम्म कम्पनीको वेबसाइट https://merojob.com/employer/nic-asia-bank/ मा गएर ‘अप्लाई नाव’ भन्ने बटन क्लिक गरी दरखास्त दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij