Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

छिटोभन्दा छिटो पाठ्यपुस्तक प्रकाशन गर्न माग गर्दै नेविसंघले जनक शिक्षालाई बुझायो ज्ञापनपत्र

छिटोभन्दा छिटो पाठ्यपुस्तक प्रकाशन गर्न माग गर्दै नेविसंघले जनक शिक्षालाई बुझायो ज्ञापनपत्र


  • 3.8K
    Shares

    छिटोभन्दा छिटो पाठ्यपुस्तक प्रकाशन गर्न माग गर्दै नेविसंघले जनक शिक्षालाई बुझायो ज्ञापनपत्र
    images

    सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ । 

    पाठ्यपुस्तक प्रकाशनमा भइरहेको ढिलासुस्तीविरुद्ध संघले ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

    “छिटोभन्दा छिटो पाठ्यपुस्तकहरू पूर्णरूपमा प्रकाशन गर्न र समयमा प्रकाशन नभए नेपाल विद्यार्थी संघद्वारा सञ्चालन हुने आन्दोलनको सामना जनक शिक्षा सामग्री केन्द्रले गर्नुपर्ने कुरा हामीले अवगत गराएका छौँ,” शेर्पाले भने । 

    ज्ञापनपत्र बुझ्दै केन्द्रले केही हप्ताभित्रै पाठ्यपुस्तकहरू पूर्णरूपमा प्रकाशन गरी विद्यार्थीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।
     

    प्रकाशित मिति :जेठ १३ २०७९ शुक्रवार - १६:२०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij