२०८२ माघ ९ गते शुक्रवार
शिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७८ को शिक्षकको कार्य सम्पादन मूल्यांकन फारममा मूल्यांकन अवधि लेख्न निर्देशन दिएको छ ।
शैक्षिक सत्र २०७८ को शिक्षकको कार्य सम्पादन मूल्यांकन फारममा मूल्यांकन अवधि उल्लेख गर्दा द्विविधा भएकोले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३२ सँग सम्बन्धित शिक्षकको कार्य सम्पादन मूल्यांकन फारामको मूल्यांकन अवधि.... देखि.... सम्म भनिएको स्थानमा शैक्षिक सत्र २०७८ को कार्य सम्पादन मूल्यांकन भनि उल्लेख गर्न निर्देशन दिएको हो ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij