२०८२ भाद्र ५ गते बिहिवार
निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको छ । कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ ।
आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।
हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij