Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक सेवा आयोग: पुनर्योग नतिजामा कसैको पनि फेरबदल भएन

शिक्षक सेवा आयोग: पुनर्योग नतिजामा कसैको पनि फेरबदल भएन


  • 4.6K
    Shares

    शिक्षक सेवा आयोग: पुनर्योग नतिजामा कसैको पनि फेरबदल भएन

    शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को पुनर्योग नतिजामा कसैको पनि फेरबदल नभएको जनाएको छ ।

    आयोगले बैशाख २० गते प्रकाशित नतिजामा चित्त नबुझी पुनर्योका लागि निवेदन दिने उम्मेदवारहरुको नतिजा पुनर्योग गर्दा फेरबदल नभएको जनाएको हो ।

    साथै उम्मेदवारहरुको नतिजा पुनर्योग गर्दा फेरबदल नभएपछि प्रकाशित नतिजा नै यथावत रहेको उपसचिव यम नारायण घिमिरेले जनाएका छन् ।

    unnamed-15-855x1024.jpg

    प्रकाशित मिति :जेठ ६ २०७९ शुक्रवार - १४:१७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij