Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

शिक्षक कर्मचारीहरुको ड्रेस परिवर्तनबारे केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

शिक्षक कर्मचारीहरुको ड्रेस परिवर्तनबारे केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 13.3K
    Shares

    शिक्षक कर्मचारीहरुको ड्रेस परिवर्तनबारे केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

    विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको ड्रेस परिवर्तन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दे शिक्षक कर्मचारीहरुको ड्रेस परिवर्तन गरीएको जानकारी दिएको छ ।

    विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको हाल प्रचालनमा रहेको विद्यालय पोशाक परीवर्तन गर्न नेपाल शिक्षक महासंघबाट आग्रह गरीएकाले ड्रेस परिवर्तन गरीएको केन्द्रले जानकारी दिएको छ ।

    साथै तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यन्वयनको व्यवस्था मिलाउन सबै स्थानीय तहहरु र शिक्षा विकास समन्वय इकाइहरुलाई अनुरोध गरीएको छ । त्यसैगरी पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट प्राप्त गर्न सकिने समेत जनाएको छ ।

    unnamed-16-672x1024.jpg

    प्रकाशित मिति :जेठ ६ २०७९ शुक्रवार - १३:४३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij