Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

मापदण्ड अनुसार नै विद्यालयमा सुचना प्रविधी प्रयोगशाला निर्माण गर्न केन्द्रले दियो यस्तो निर्देशन

मापदण्ड अनुसार नै विद्यालयमा सुचना प्रविधी प्रयोगशाला निर्माण गर्न केन्द्रले दियो यस्तो निर्देशन


  • 5.8K
    Shares

    मापदण्ड अनुसार नै विद्यालयमा सुचना प्रविधी प्रयोगशाला निर्माण गर्न केन्द्रले दियो यस्तो निर्देशन
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा आइसीटी ल्याब र डिजिटल लाइब्रेरी व्यवस्थापनका लागि विशिष्टीकरण विवरण अनुसार नै काम अघि बढाउन निर्देशन दिएको छ।

    केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विनियोजित ६ लाख ५० हजार बजेटमा कम नहुने गरी कार्य सञ्चालन गर्न निर्देशन दिएको हो।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुचना प्रविधी प्रयोगशाला निर्माण तथा व्यवस्थापनका लागि ४ हजार २३५ विद्यालयले केन्द्रमा प्रस्ताव पठाएकोमा २ हजार १०६ विद्यालय छनोटमा परेका थिए। छनोटमा परेका सबै विद्यालयलाई केन्द्रले मापदण्ड अनुसार नै प्रति विद्यालय ६ लाख ५० हजार उपलब्ध गराउन निर्देशन दिएको छ।

    सरकारले आर्थिक बर्ष २०७८/७९मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि ७ अर्ब ८५ करोड ५१ लाख रकम विनियोजन गरेको थियो।

    screenshot_2_TmOS34N.jpg

    प्रकाशित मिति :जेठ ४ २०७९ बुधवार - १४:१४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij