Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

दोब्बर दस्तुरको समयावधिलाई उमेरहद र शैक्षिक योग्यता गणना नगरिने यस्तो छ आयोगको निर्णय (सूचनासहित)

दोब्बर दस्तुरको समयावधिलाई उमेरहद र शैक्षिक योग्यता गणना नगरिने यस्तो छ आयोगको निर्णय (सूचनासहित)


  • 8.9K
    Shares

    दोब्बर दस्तुरको समयावधिलाई उमेरहद र शैक्षिक योग्यता गणना नगरिने यस्तो छ आयोगको निर्णय (सूचनासहित)

    जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हाे सोही प्रदेश छनोट गरी माध्यमिक तहको अध्यापन अनुमति पत्रको फाराम भर्न शिक्षक सेवा आयोगले आग्रह गरेको छ ।

    आयोगले एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशमा दरखास्त दिन नपाइने जनाएको छ । आयोगले भोलि वैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्मम दोब्बर दस्तुमा फाराम भर्न सकिने बताएको छ ।

    आयोगले दोब्बर दस्तुरको समयावधिलाई उमेरहद, शैक्षिक योग्यता र तालिम प्रयाेजनका लागि गणना नगरिने जनाएको छ ।

    प्रकाशित मिति :जेठ २ २०७९ सोमवार - १६:३४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij