Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कक्षा १२ को परीक्षा केन्द सार्वजनिक (केन्द्रसहित)

कक्षा १२ को परीक्षा केन्द सार्वजनिक (केन्द्रसहित)


  • 6.0K
    Shares

    कक्षा १२ को परीक्षा केन्द सार्वजनिक (केन्द्रसहित)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरी सार्वजनिक गरेको छ ।

    आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरी सार्वजनिक गरेको हो ।

    साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन निर्देशन दिएको छ ।

    हेर्नुहोस परीक्षा केन्द्र :

    https://www.neb.gov.np/uploads/photos/xGTXIMcPKs220508045104.pdf

    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - १०:४६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij