Logo

२०७९ जेठ ७ गते शनिवार

images

कक्षा १२ को परीक्षा केन्द सार्वजनिक (केन्द्रसहित)

कक्षा १२ को परीक्षा केन्द सार्वजनिक (केन्द्रसहित)

खबर सेन्टर

२६ बैशाख २०७९
  • 939
    SHARES
  • images
    images
    कक्षा १२ को परीक्षा केन्द सार्वजनिक (केन्द्रसहित)
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरी सार्वजनिक गरेको छ ।

    images
    images
    images

    आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरी सार्वजनिक गरेको हो ।

    साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन निर्देशन दिएको छ ।

    हेर्नुहोस परीक्षा केन्द्र :

    https://www.neb.gov.np/uploads/photos/xGTXIMcPKs220508045104.pdf

    images
    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - १०:४६:५२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार