Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्राविको नतिजा चुनावअघि नै सार्वजनिक गर्ने यस्तो छ आयोगको तयारी

प्राविको नतिजा चुनावअघि नै सार्वजनिक गर्ने यस्तो छ आयोगको तयारी


  • 17.6K
    Shares

    प्राविको नतिजा चुनावअघि नै सार्वजनिक गर्ने यस्तो छ आयोगको तयारी

    शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

    शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको सार्वजनिक गर्ने तयारी गरेको आयोग स्रोतले जनाएको छ ।

    आयोग स्रोतकाका अनुसार प्राथमिक तहको तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा चुनाव अगाडि गर्ने भनेर लागेका छौं । प्राविधिक कठिनाई केही नभए निर्वाचान अगाडि नतिजा सार्वजनिक हुन्छ । 

     

    प्रकाशित मिति :बैशाख २५ २०७९ आइतवार - ११:३५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij