२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरियाका विभिन्न विश्वविद्यालयहरूमा अध्यय तथा तालिमका लागि इच्छुक कर्मचारीहरूलाई निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरेर मन्त्रालय मातहतका इच्छुक निजामती कर्मचारीहरूलाई वैशाख ३१ गतेभित्र निवेदन दिन आग्रह गरेको हो ।
इच्छुक कर्मचारीले मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रर्वद्धन शाखा वा मन्त्रालयको इमलेमा आफ्नो व्यक्तिगत विवरणसहित निवेदन अनुरोध गरेको छ ।
मन्त्रालयले सामाजिक अर्थव्यवस्था, जलवायु परिवर्तनको प्रतिक्रिया, डिजिटल रूपान्तरण प्रविधि लगायतका विषयमा अध्ययन गर्न चाहने कर्मचारीहरूलाई मन्त्रालयले निवेदन दिन आग्रह गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij