Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एनएमबि बैंक र केयूकेएलबीच सम्झौता,अब बिना झन्झट महसुल भुक्तानी गर्न सकिने

एनएमबि बैंक र केयूकेएलबीच सम्झौता,अब बिना झन्झट महसुल भुक्तानी गर्न सकिने


  • 3.7K
    Shares

    • images
    एनएमबि बैंक र केयूकेएलबीच सम्झौता,अब बिना झन्झट महसुल भुक्तानी गर्न सकिने
    images

    एनएमबि बैंकले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी खानेपानीको महशुल बिना कुनै झन्झट तिर्नसक्ने व्यवस्था मिलाएको छ।  

    बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। 

    एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।  

    एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। 

     

    प्रकाशित मिति :बैशाख २३ २०७९ शुक्रवार - १२:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij