Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण, यस्तो छ केन्द्रले जारी गरेको सुचना

केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण, यस्तो छ केन्द्रले जारी गरेको सुचना


  • 8.5K
    Shares

    केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण, यस्तो छ केन्द्रले जारी गरेको सुचना

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको हो ।

    केन्द्रले आगामी जेठ २० गते भित्र खाली भएका र हुने रिक्त दरबन्दी विवरण हार्ड कपी र सफ्ट कपी पठाउन एकाइलाई निर्देशन गरेको छ ।

    केन्द्रले खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूको रिक्त विवरण भने नपठाउन अनुरोध गरेको छ ।

    Shiskha-tatha-manab-srot-kendra-742x1024.jpg

    प्रकाशित मिति :बैशाख २२ २०७९ बिहिवार - १५:४०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij