२०८२ भाद्र ५ गते बिहिवार
नमुना विद्यालयलाई प्रदान गरिएको बजेट गुरुयोजनामा समावेश भएका कार्यक्रम तथा क्रियाकलाप बाहेक अन्य कार्यक्रममा खर्च नगर्न ७५३ वटै स्थानीय तह र विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारणा शाखाले निर्देशन दिएको छ ।
कतिपय स्थानीय तह र विद्यालयबाट नमुना विद्यालय कार्यक्रम कार्यान्वयनका सम्बन्धमा राय, सल्लाह एवम् निर्देशन माग गरेको हुँदा केन्द्रले यस्तो निर्देशन दिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij