Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

स्थानीय तह निर्वाचन: इसीडी शिक्षक र विद्यालय कर्मचारीले चुनावमा के गर्ने ? पाँच कुरा

स्थानीय तह निर्वाचन: इसीडी शिक्षक र विद्यालय कर्मचारीले चुनावमा के गर्ने ? पाँच कुरा


  • 14.1K
    Shares

    स्थानीय तह निर्वाचन: इसीडी शिक्षक र विद्यालय कर्मचारीले चुनावमा के गर्ने ? पाँच कुरा

    स्थानीय तह निर्वाचन हुने मिति (वैशाख ३०) नजिक आइरहँदा दलहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन् । आफ्नो पक्षमा जनमत बढाउन उम्मेदवारहरू घरदैलो अभियानमा छन् ।

    उनीहरूलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीले यी पाँच कुराको प्रश्न गरौं: 

    • घरदैलोमा मत माग्न आउने नेताहरूलाई आफ्नो समस्या सुनाउनुहोस् । त्यो समस्या भनेको उचित पारिश्रमिक र सेवासुविधा हो ।
    •  नयाँ आर्थिक वर्षदेखि संघीय सरकारबाटै न्यूनतम तलब प्राप्त नभए स्थानीय तहले दिनुपर्ने तलबबारे ग्यारेन्टी गर्नुहोस् ।
    •  कक्षा कोठामा शैक्षिक सामग्री अपर्याप्तबारे ध्यानाकर्षण गराउनुहोस् । 
    •  विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाबारे जानकारी गराउनुहोस् । 
    • उमेरहद, दरबन्दीका विषयमा पनि जानकारी गराउनुहोस् । (वेबटिभी खबर)

    प्रकाशित मिति :बैशाख १८ २०७९ आइतवार - १६:५८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij