Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पाँच हजार शिक्षक दरबन्दी माग, आयोगबाट पहल सुरु: शिक्षामन्त्री पौडेल

पाँच हजार शिक्षक दरबन्दी माग, आयोगबाट पहल सुरु: शिक्षामन्त्री पौडेल


  • 6.3K
    Shares

    पाँच हजार शिक्षक दरबन्दी माग, आयोगबाट पहल सुरु: शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाँच हजार शिक्षक दरबन्दी माग गरेको बताएका छन् ।

    यसका लागि शिक्षक सेवा आयोगबाट पहल सुरु भइसकेको मन्त्री पौडेलको भनाइ छ । उनले अस्थायी शिक्षकको दरबन्दी मिलान र सम्भव भएसम्म विद्यालय मर्ज गरेर क्रमशः मिलाउने प्रस्ताव गरेको बताए । 

    प्रकाशित मिति :बैशाख १८ २०७९ आइतवार - १६:३६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij