२०८२ भाद्र ५ गते बिहिवार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्मचारी कल्याण महाशाखाले निजामती कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवेदन दिने प्रयोजनको लागि शिक्षण संस्था र अभिभावक कार्यरत कार्यालयको सिफारिस पत्रको ढाँचा सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को स्वीकृत बार्षिक कार्यक्रमको अधिनमा रही नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत निजामती कर्मचारीका स्नततिलाई शैक्षिक प्रोत्साहन र्वत्ति उपलब्ध गराउने सम्बन्धी निदेशिका २)७८ बमोजिम स्वेदेशी विश्वविद्याय वा त्यस्तो विश्वविद्यायको आङ्कि वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक वा सो सरहको तहमा प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टर्मा भर्ना भई अध्ययन गरिरहेका निजामति सेवा ऐन, २०४९ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा व्यवस्थापिका संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिमको सेवाको पदमा बहाल रहेको स्थायी कर्मचारी, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामति सेवाबाट संवैधानिक निकायको पद वा न्यायधीशको पदमा नियुतिm भई बहाल रहेको त्यस्तो पदाधिकारी वा न्यायधीशका देहायको योग्यता भएका ईच्छुक साततिलाई शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गरिने भएकोले देहाय बमोजिमका कागजात तथा अन्य विवरणहरु संलग्न गरी सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आइपुग्ने गरी santai.mofaga.gov.np मार्फत अनलाइन दरखास्त (Online Application) निर्देशिकाको अनुसैची १ बमोजिमको ढाँचामा पेश गर्नु हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको हो ।
यस्ता छन् शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवश्यक योग्यता:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij