Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सबै विद्यार्थीहरुका लागि त्रिविको अत्यन्तै जरुरी सूचना

सबै विद्यार्थीहरुका लागि त्रिविको अत्यन्तै जरुरी सूचना


  • 5.0K
    Shares

    सबै विद्यार्थीहरुका लागि त्रिविको अत्यन्तै जरुरी सूचना

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा दिएको छ ।

    त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो ।

    विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्‍ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्‍य क्‍याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरुको नियमित परीक्षा भने यथावत सञ्‍चालन गर्ने सूचनामा उल्लेख छ ।

    TU-release-724x1024.jpg

    प्रकाशित मिति :बैशाख १५ २०७९ बिहिवार - १५:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij