Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

७ दिनभित्र शिक्षकको कार्य सम्पादन मूल्यांकन फाराम पठाउन केन्द्रको अनुरोध

७ दिनभित्र शिक्षकको कार्य सम्पादन मूल्यांकन फाराम पठाउन केन्द्रको अनुरोध


  • 5.3K
    Shares

    ७ दिनभित्र शिक्षकको कार्य सम्पादन मूल्यांकन फाराम पठाउन केन्द्रको अनुरोध

    शिक्षा तथा मावन स्रोत विकास केन्द्र, शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखाले ७ दिनभित्र ७५ प्रतिशत कार्य सम्पादन बढुवाको लागि शिक्षकको कार्य सम्पादन मूल्यांकन फाराम पठाउन अनुरोध गरेको छ ।  

    केही शिक्षा विकास तथा समन्वय इकाईहरूबाट प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा विवरण पठाउनु पर्नेमा नपठाएकाे जानकारी केन्द्रमा प्राप्त भएकोले कार्य सम्पादन मूल्यांकन फाराम पठाउन अनुरोध गरिएको छ । (वेबटिभी खबर )

    ppp.jpg

    प्रकाशित मिति :बैशाख १५ २०७९ बिहिवार - १४:१२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij