Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सिटिइभिटीद्धारा डिप्लोमा तहको परीक्षा फाराम खुला, परीक्षा जेठमा

सिटिइभिटीद्धारा डिप्लोमा तहको परीक्षा फाराम खुला, परीक्षा जेठमा


  • 5.1K
    Shares

    सिटिइभिटीद्धारा  डिप्लोमा तहको परीक्षा फाराम खुला, परीक्षा जेठमा

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ ।

    परीक्षा जेठमा सञ्चालन गरीने भएकाले परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।

    आवेदन भर्ने परीक्षर्थीहरुले वैशाख २८ गतेभित्र नियमित शुल्क र जेठ ४ गतेसम्म विलम्ब शुल्क तिरेर फाराम भर्न पाइने जनाएको छ ।

    unnamed-43-522x1024.jpg

    प्रकाशित मिति :बैशाख १४ २०७९ बुधवार - १२:५६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij