Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आन्दोलनका कारण हटाइएका शिक्षक र कर्मचारीको नामावली केन्द्रले गर्यो सार्वजनिक (सूचीसहित)

आन्दोलनका कारण हटाइएका शिक्षक र कर्मचारीको नामावली केन्द्रले गर्यो सार्वजनिक (सूचीसहित)


  • 6.9K
    Shares

    आन्दोलनका कारण हटाइएका शिक्षक र कर्मचारीको नामावली केन्द्रले गर्यो सार्वजनिक (सूचीसहित)

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखाले राजनैतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक र कर्मचारीको नामावली सार्वजनिक गरेकाे छ ।

    तत्कालीन पुनरावेदन अदालतको पूर्वमुख्य न्यायाधीश गोविन्द पराजुलीको अध्यक्षतामा गठित समितिले दिएको प्रतिवेदनका आधारमा नामावली सार्वजनिक गरिएको हो ।

    राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारणबाट हटाइएका शिक्षक र कर्मचारीलाई गत फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन गर्ने निर्णय गरेको थियो । केन्द्रले सूचना प्रकाशन भएको ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

    याे हेर्नुहाेस् 

    प्रकाशित मिति :बैशाख १४ २०७९ बुधवार - १२:०१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij