Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि केन्द्रले गर्यो यस्तो माग

द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि केन्द्रले गर्यो यस्तो माग


  • 3.9K
    Shares

    द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि केन्द्रले गर्यो यस्तो माग

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन माग गरेको छ ।

    मन्त्रिपरिषद्को गएको फागुन १६ गतेको निर्णयानुसार पुनर्बहाली, हाजिरी, निवृत्तिभरण तथा उत्पादन र एकमुष्ट आर्थिक सुविधा पाउनका लागि निवेदन माग गरिएको हो ।

    केन्द्रले सोमबार सूचना प्रकाशित गर्दै ३५ दिनभित्र तोकिएको ढाँचामा विवरण भरी निवेदन पेस गर्न भनेको छ । ३५औँ दिनमा सार्वजनिक बिदा पर्न गए त्यसको भोलिपल्ट समेत निवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :बैशाख १३ २०७९ मंगलवार - १३:५६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij