Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षकलाई ४५ दिनको भत्ताको व्यवस्था मिलाइँदै

शिक्षकलाई ४५ दिनको भत्ताको व्यवस्था मिलाइँदै


  • 8.2K
    Shares

    शिक्षकलाई ४५ दिनको भत्ताको व्यवस्था मिलाइँदै

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकको बिदा (४५ दिन) अवधिको समेत दुर्गम भत्ताका लागि प्रबन्ध मिलाउने भएको छ ।

    यही फागुन ९ गते साेमबार सोसम्बन्धी नेपाल शिक्षक महासंघले बुझाएको मागमा मन्त्रालयले प्रबन्ध मिलाउने बताएको हो । ‘दुर्गम भत्ताका सम्बन्धमा निजामती सरह प्रबन्ध मिलाउने,’ शिक्षा मन्त्रालयले महासंघसँग भनेको छ । 

    ttt.jpg

    प्रकाशित मिति :बैशाख १३ २०७९ मंगलवार - १२:११:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij