२०८२ भाद्र ५ गते बिहिवार
नेपाली कांग्रेसले शैक्षिक सुधारसम्बन्धी योजनाहरू सार्वजनिक गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाे छ । कांग्रेसले स्थानीय तह निर्वाचन घोषणा पत्र–२०७९ मार्फत योजनाहरू आइतबार सार्वजनिक गरेको हो ।
स्थानीय तहमा नेतृत्व गर्दा शिक्षामा सुधार गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ ।
कांग्रेसले आइतबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन घोषणा पत्र–२०७९ को नौ बुँदे प्रतिबद्धता ४९ पेज नम्मबरमा उललेख गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij