Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक सेवा आयोग: निमाविको लाइसेन्स परीक्षाको विज्ञापन जेठमा

शिक्षक सेवा आयोग: निमाविको लाइसेन्स परीक्षाको विज्ञापन जेठमा


  • 21.6K
    Shares

    शिक्षक सेवा आयोग: निमाविको लाइसेन्स परीक्षाको विज्ञापन जेठमा

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि आगामी जेठ महिनामा विज्ञापन गर्ने भएको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बुधबार सोबारे जानकारी दिएका हुन् । उनको भनाइमा माध्यमिक तहको अध्यापन अनुमति पत्रको आवेदन दिने मिति सकिएपछि निमाविको विज्ञापन गरिनेछ ।    

    आयोगले माध्यमिक बिद्यालयको लागि २०७९ वैशाख २९ गतेसम्म सिंगल र जेठ ५ गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने समय सिमा तोकेको छ।

    प्रकाशित मिति :बैशाख ११ २०७९ आइतवार - १६:२९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij