Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सबै स्थानीय तह र विद्यालयलाई केन्द्रले पठायो यस्तो पत्र (पत्रसहित)

सबै स्थानीय तह र विद्यालयलाई केन्द्रले पठायो यस्तो पत्र (पत्रसहित)


  • 20.2K
    Shares

    सबै स्थानीय तह र  विद्यालयलाई केन्द्रले पठायो यस्तो पत्र (पत्रसहित)

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको सम्बन्धमा थप स्पष्ट पारेको छ ।

    आज सोमबार सूचना जारी गर्दै स्थानीय तह र विद्यालयहरूलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन सम्बन्धमा मिति २०७८ १२ महिना १४ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत प्रक्रिया र केन्द्रबाट जारी भएको परिपत्र बमोजिम गर्न अनुरोध गरेको छ । 

    कतिपय स्थानीय तह र विद्यालयबाट उल्लेखित कार्यक्रम कार्यान्वयनको सन्दर्शभमा राय, सल्लाह माग भइ आएको भन्दै केन्द्रले शैक्षिक सुधार कार्यक्रमबारे थप स्पष्ट पारेको हो । 

    विद्यालयमा रहेको मौजुदा भवनमा तला थप गर्नुपर्ने भएमा उक्त भवन सम्बन्धि प्राविधिक वा विज्ञबाट स्थलगत सर्वेक्षण स्ट्रक्चर, विश्लेषण, परीक्षण गरी प्रतिवेदनका आधारमा डिजाइन, ड्रइङ स्थानीय तहबाट स्वीकृत गरी निर्माण कार्य सञ्चालन गर्न सकिने केन्द्रले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ९ २०७९ शुक्रवार - १३:०५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij