Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

स्थायी शिक्षकको परीक्षाफल यहि महिनाभित्रै प्रकाशित गर्ने यस्तो छ आयोगको रणनीति

स्थायी शिक्षकको परीक्षाफल यहि महिनाभित्रै प्रकाशित गर्ने यस्तो छ आयोगको रणनीति


  • 8.7K
    Shares

    स्थायी शिक्षकको परीक्षाफल यहि महिनाभित्रै प्रकाशित गर्ने यस्तो छ आयोगको रणनीति

    गत चैत १५ गतेदेखि २१ गतेसम्म लिएको माध्यमिक, निम्म माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा शिक्षक सेवा आयोगले यहि वैशाख महिनाभित्रै प्रकाशन गर्ने भएको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बुधबार सोबारे जानकारी दिएका हुन् । मरहठ्ठाले भने,-‘यहि वैशाख महिनाभित्रै नजिता प्रकाशन गर्नेगरी हामीले तीव्र रूपमा काम गरिरहेका छौं’ । 

    प्रकाशित मिति :बैशाख ९ २०७९ शुक्रवार - ११:५४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij